संदिग्ध हेरोइनको साथमा पक्राउ

Aressted-2

गान्तोक: जोरथाङ पुलिसले एक व्यक्तिलाई संदिग्ध हेरोइनको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम तारामान नेवार उर्फ बिकास बताइएको छ। ५२ वर्षीय आरोपी व्यक्ति तिनिक निवासी हुन्। पुलिस रिपोर्ट अनुसार, तिनिक निवासी तारामान नेवारलाई प्रतिबन्धित नशालु पदार्थ रहेको आशंकाको आधारमा पक्राउ गरियो। छानबिनको क्रममा उनले बोकेको ब्यागबाट १.८६ ग्राम र १६.४७ ग्राम संदिग्ध हेरोइन बरामद गरियो। आरोपी व्यक्ति विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मालिमा दर्ता गरिएको छ।

About Author

Advertisement