श्रमिक संगठनहरूले डाकेको बन्दलाई भागोप्रमो पार्टी टके समर्थन

IMG-20240929-WA0289

दार्जिलिङ: श्रमिक संगठनहरूले डाकेको पहाड़ बन्दलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीले पनि समर्थन जनाएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘श्रमिक र श्रमिकको अधिकारको निम्ति गरिएको हरेक आन्दोलनमा हामी साथमा छौँ।”

About Author

Advertisement