शैक्षिक भ्रमणमा निस्किए सिक्किमका शिक्षकगण

गान्तोक: आज देशको शैक्षिक भ्रमणमा सिक्किम सरकारको शिक्षा विभागका बीस सदस्यीय टोली प्रस्थान भए। सिक्किम सरकारले शिक्षकहरूको शैक्षिक भ्रमणको प्रायोजन गरिरहेको छ। भ्रमण टोलीमा एसटीएका सीईसीहरू पनि सामेल छन्। यो शैक्षिक भ्रमण २३ जनवरीमा समाप्त हुनेछ। शिक्षकहरूले यस भ्रमणका लागि मुख्यमन्त्री र शिक्षा विभागप्रति कृतज्ञता व्यक्त गरेका छन्।

About Author

Advertisement