शुभेन्दु अधिकारी पनि भाजपा विधायकसित धरनामा सामेल

IMG-20220615-WA0121.jpg

कोलकता: विपक्ष नेता शुभेन्दु अधिकारी पनि भाजपा विधायकसित धरनामा सामेल भएका छन्। तिनले तृणमूलको विरुद्ध नारा लगाए। त्यही मुख्यमन्त्री ममता ब्यानर्जीको दिल्ली गएको मुद्धा विषयमा तिनले भने, तिनी कुनै कारण बिना गएकी हुन्। तिनीसित केही पनि खडा हुने छैन।

About Author

Advertisement