शिभम होल्डिंङग्ले लाभांश बितरण गर्ने निर्णय

IMG-20241017-WA0107

काठमांडू: शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
अक्टूबर १६मा सम्पन्न आर्थिक वर्ष २०२३/२०२४ को वार्षिक साधारण सभामा सो प्रस्ताव पारित भएको हो।
शिवम् होल्डिङग्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारण सभाले कम्पनीमा हाल कायम सेयर धनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ।

About Author

Advertisement