शिक्षक प्रभास बरगावलाई सिहानको उपाधि

IMG-20220613-WA0150.jpg

बीरपाडा: प्रभास बरगाव मदारीहाट बीरपाडा ब्लकको विवेकानन्द हाई स्कूलका प्रभारी शिक्षक हुन्| तिनी शिक्षक मात्र नभएर एक असल करॉंते प्रशिक्षक पनि हुन्| मदारीहाटका १२ जना प्रशिक्षार्थीले जून महिनामा कोलकताको सल्टलेकमा भएको करॉंते ब्ल्याक बेल्ट परीक्षामा ५औँ ब्ल्याक बेल्ट उत्तीर्ण भएर सिहान उपाधि पाएको तिनले बताए| सिहान उपाधि हान्सी प्रेमजित सेनको बाहुलीबाट प्रभास बरगावलाई प्रदान गरिएको प्रभास बरगावले बताए| सिहान उपाधि पाएकोमा खण्डका करॉंते खेलाडीहरू खुशी बनेका छन्|

About Author

Advertisement