शहिद दिवसमा सहभागी हुन अनित थापा कोलकाता प्रस्थान

IMG-20230720-WA0252.jpg

सिलगढी: जिटिए प्रमुख कार्यकारी अनित थापा २१ जुलाईको शहीद दिवसमा भाग लिन कोलकाता प्रस्थान गरेका‌ छन्। बिहीबार बागडोगरा विमानस्थलमा पत्रकारसँगको भेटमा उनले भने, ‘म ममता बनर्जीको आग्रहमा शहीद दिवसमा सहभागी हुन जाँदैछु।’ मुख्यमन्त्री ममता बनर्जी पहाडमा शान्ति फर्कोस् भन्ने चाहन्थिन्, त्यही भयो लामो समयदेखि पहाडमा पञ्चायतको निर्वाचन हुन सकेको थिएन। जीटीए निर्वाचनमा विजयी भएपछि पहाडमा पञ्चायतको निर्वाचन पनि समपन्न भएको छ।

About Author

Advertisement