विन्टर क्याम्प २०२६ बारे जानकारी गराउँदै संस्थापकगण

गोरुबथान: गोरुबथान आर्टस एन्ड क्राफ्टको तत्वावधानमा प्रतिवर्ष विन्टर क्याम्प सम्पन्न गरिने गरिन्छ। यस वर्ष पनि आगामी १० जनवरी र ११ जनवरी शनिबार र आइतबारको दिन पान डाँडा खेलमैदानमा विन्टर क्याम्प सम्पन्न हुन गइरहेछ। यस वर्ष विन्टर क्याम्पमा बस अनि चित्र बनाउ प्रतियोगिता कविता वाचन प्रतियोगिता नृत्य गायन जस्ता विधाहरुलाई समावेश गरिएको छ।
यस बारे पुर्ण जानकारी गराउँदै संस्थापकगण यसो भन्नु हुन्छ।

About Author

Advertisement