विधायक राईले गरे नाम्चीमा तिरङगा मेलाको उदघाटन

IMG-20250809-WA0145

नाम्ची: नाम्ची नगर परिषदले स्वतन्त्रता दिवसको अवसरमा घर-घर तिरंगा, र हर घर स्वच्छता कार्यक्रमको एक भागकोरूपमा तिरङ्गा मेला आयोजना गर्यो । आजको उद्घाटन कार्यक्रममा विधायक सतीशचन्द्र राई मुख्य अतिथि थिए। कार्यक्रमको मुख्य उद्देश्य सफाई अभियान, महिला सशक्तिकरण, देशभक्ति र स्वच्छता जागरूकता दुवैमा बढी जनसहभागितालाई बढावा दिनको साथै राष्ट्रिय गौरवको भावनालाई संयोजन गर्नु रहेको थियो। उक्त कार्यक्रम आजदेखि शुरू भएर आगामी १३ अगस्तसम्म नाम्चीको किसान बजारमा सञ्चालन हुनेछ।

About Author

Advertisement