विधायक खगेश्वर राईले भेटे रेल दुर्घटनामा ज्यान गुमाएका सागर खरियाका परिवारलाई

Screenshot_20230604_221951_WhatsApp.jpg

जलपाईगुडी: राजगञ्जका विधायक खगेश्वर राई ओडिशाको बालासोरमा रेल दुर्घटनामा मृत्यु भएका नागरकाटा चिया बगान क्षेत्रका निवासी सागर खरियाको घर गए र उनका परिवारका सदस्यहरूलाई सान्त्वना दिए। रेल दुर्घटनामा शोक व्यक्त गर्दै विधायक राईले घटनामा मारिएकाहरूको आत्माको शान्तिको कामना गरे। यससँगै उनले रेल दुर्घटनामा घाइते भएका क्षेत्रका जनतालाई भेटेर सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

About Author

Advertisement