विद्या भारती उत्तर बंग प्रान्तको वार्षिक योजना बैठक सम्पन्न

n63325759017277976857037ac584d9e38d8b56cfa75e34c2cbe2cd06a69ab59066d35f6ac104061b7e01e5

सिलगढी: विद्या भारती उत्तर बंग प्रान्तको प्रान्तीय शैक्षिक परिषद टोलीको बैठक एवं वार्षिक योजना बैठक २६ देखि २९ सेप्टेम्बर, २०२४ सम्म कोचविहार जिल्लाको दिनहाटास्थित मदनमोहन पाडा शारदा शिशु तीर्थमा सम्पन्न भयो।
बैठकमा प्रान्तका प्रमुख शैक्षिक, परिषदका सदस्य, विषय प्रमुख, प्रान्त संगठन मन्त्री रमाकान्त महन्त, मन्त्री देवाशीष लाला आदि प्रमुख पदाधिकारीहरू सहभागी बने। आगामी सत्र २०२५ को निम्ति शैक्षिक सांगठनिक, प्रवास, कार्यक्रम आदि योजनाहरूको बारेमा बैठकमा विस्तारपूर्वक चर्चा भयो साथै कतिपय निर्णयहरू लिइएको जानकारी विद्या भारती प्रचार विभागले प्रेस विज्ञप्तिमा दिएको छ।

About Author

Advertisement