विज्ञान केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्स कार्यशाला आयोजना

fb733cac-9d8f-4f8c-bbb8-2226c80f0094

सिलगढी: सिलगढीको मतिगडास्थित उत्तरबंगाल विज्ञान केन्द्रमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्बन्धी कार्यशाला आयोजित गरियो। बुधबार उत्तरबंगाल विज्ञान केन्द्रमा आयोजित उक्त कार्यशालामा विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भए। कार्यक्रममा विशिष्ट वक्ताहरू सहायक प्राध्यापक डा. असित बर्मन र डा. तीर्थाङ्कर घोषाल लगायत उत्तर बंगाल विज्ञान केन्द्रका शिक्षा अधिकारी विश्वजित कुण्डु र परियोजना संयोजक ऋताब्रत विश्वास पनि उपस्थित थिए।

About Author

Advertisement