वर्द्धमान रोडको मरमतिको काम शुरु

IMG_20220708_205146.jpg

सिलगढी: सिलगढीको वर्द्धवान रोड व्यस्त रोडहरूमा एक हो। यस रोडको मरमत्तिको काम शुरु भइसकेको छ। सडकको मरमत्तिको काम शुरु भएपछि साधारण मानिसहरूले राहतको श्वास फेरेको छन्। हालमा यस रोडमा फ्लाइ ओभर निर्माण गरिरहेकोले वन वे यातायातको व्यवस्था गरिएको छ। वर्षाको कारणले झंकार मोडदेखि केही टाडासम्म सडकको अवस्था जर्जर रहेको छ।यसले गर्दा धेरै दुर्घटना पनि हुने गरेको छ।सिलगढी नगरनिगमको ७ नम्बर वार्डको पार्षद पिन्टु घोष र डेपुटी मेयर रन्जन सरकारले पिडब्ल्युडी प्रबन्धनसित कुराकानी गरेपछि गत ५ जुलाईदेखि सडक मरमत्तिको काम शुरु भइसकेको छ।

About Author

Advertisement