वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंलीलाई चौथो आर.बी.छेत्री स्मृति सिर्जनशील पुरस्कार प्रदान

IMG-20260101-WA0170

कालेबुङ: वरिष्ठ साहित्यकार एंव युग्मकका प्रणेता कालुसिंह रणपहेंलीलाई चौथो आर.बी.छेत्री स्मृति सिर्जनशील पुरस्कार २०२५ प्रदान गरिएको छ।‌ कुलैनबारी स्रष्टा मञ्च रोङ्ग‍‍ो दलगाउँ गैरीबासको आयोजनामा गैरीबासमा आयोजित एम.एम.गुरुङ शतवार्षिकी उदघाटन समार‍ोहको अवसरमा उनलाई चौथो आर.बी.छेत्री स्मृति सिर्जनशील पुरस्कार प्रदान गरिएको छ।

About Author

Advertisement