वड़ा कार्यालय तालाबन्दी भए पछि बाहिर रहेका वड़ा अध्यक्ष बिराटनगरमा भेटिए

IMG-20241018-WA0097

सुनसरी (इनरुवा): विशेष कामले जिल्ला बाहिर रहेको भनिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा-२ का वडा अध्यक्ष आलम अन्सारी बिराटनगरमा फेला परेको छ। राहत प्रकरणमा वडाका नागरिकले वडा अध्यक्ष अन्सारी विरुद्ध प्रतिकारमा उत्रिएर कार्यालयमा तालाबन्दी गरेपछि वडाको कामकाज बिचल्ली पारेर भागेका अन्सारी बिहिवार बिराटनगरस्थित विवाह कार्यक्रममा फेला परेको हो।

About Author

Advertisement