लिङ्के वार्डको निम्ति रूपादेवी छेत्रीले बुझाइन् नामाङ्कन

Untitled-1-copy-56

पाकिमः २१ लिङ्के पारखा जीपीयू अन्तर्गत ०६ लिङ्के वार्डमा प्रस्तावित उपचुनाउको निम्ति आज रूपादेवी छेत्रीले नामाङ्कन बुझाएकी छन्। उनले पाकिमका एसडीएम, मुख्यालय थेण्डुप लेप्चालाई आफ्नो नामाङ्कन पत्र बुझाइन्। उल्लेखनीय छ, आगामी २० अप्रेलको दिन वार्ड पञ्चायत उपचुनाउको निम्ति मतदान हुनेछ।

About Author

Advertisement