लाखौं रुपियाँ बराबरको अवैध मदिरा जफ्त

IMG-20250520-WA0201

दार्जिलिङ आज एउटा महत्वपूर्ण कार्बाहीमा, बंगाल एक्सरसाइज विभागले घूम सुखिया रोड क्षेत्रमा रहेका दुई गोदाममा छापा मारेर लाखौं रुपियाँ बराबरको अवैध मदिरा जफ्त गरेको छ। विभागलाई प्राप्त गोप्य जानकारीको आधारमा छापा मारिएको हो।
बंगाल एक्सरसाइज विभागका विशेष आयुक्त सुजित दासले उक्त कार्बाहीको नेतृत्व गरेका थिए।

आज बिहान ७ देखि ८ बजेको बीचमा उक्त कार्बाही गरिएको थियो।

About Author

Advertisement