लद्दाखमा फेरि भूकम्पको झट्का

00-1-Rashtriya-Samachar-2

लद्दाखः लद्दाखमा मङ्गलवार बिहान करिब-करिब ७.३८ बजे एक पटक फेरि भूकम्पको झट्का महसुस गरियो। रिक्टर स्केलमा यसको तीव्रता ४.७ मापन गरियो। नेशनल सेन्टर फर सीस्मोलजी अनुसार भूकम्पको झट्का कारगिलदेखि लगभग ४०१ किलोमीटर उत्तरमा पनि महसुस गरियो। अहिलेसम्म ज्यान-मालको क्षति भएको कुनै समाचार प्राप्त भएको छैन।

-हिस

About Author

Advertisement