लताबारी ग्रामीण अस्पतालमा विश्व नर्सिङ दिवस कार्यक्रम सम्पन्न

6221dd69-d139-487c-8479-ab2450dd91cf

अलिपुरद्वार: फ्लोरेन्स नाइटिंगेलको जन्मदिन मे १२ मा विश्व नर्सिङ दिवस मनाइन्छ। विश्व नर्सिङ दिवसमा शुक्रबार अलिपुरद्वार जिल्लामा एक कार्यक्रमको आयोजना गरिएको थियो। शुक्रबार कालचिनी ब्लकस्थित लताबारी ग्रामीण अस्पतालमा अस्पतालका नर्सहरूले फ्लोरेन्स नाइटिङगेलको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका थिए। पछि, अस्पतालका नर्सहरूले फ्लोरेन्स नाइटिंगेलको जीवनीबारे बताए।

About Author

Advertisement