लगातार उकालो लागेको सुनको मूल्य

IMG-20240927-WA0313

भद्रपुर: लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा पाँच सय(भारतीय रुपियाँ रुपियाँ तीन सय बाह् )रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गुरुबार प्रतितोला १ लाख ६० हजार सात सय रुपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ६१ हजार दुई सय (भारतीय रुपियाँ १ लाख आठ सय बाह् ))निर्धारण भएको छ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासङ्घले चाँदीको मूल्य प्रतितोला एक हजार नेपाली रुपिyaनौ सय ५५ मूल्य निर्धारण गरेको छ।

About Author

Advertisement