रेजिना गुरुङलाई सर्व भारतीय महिला तृणमूल कङ्ग्रेस (हिल्स) को सभानेत्री मनोनित

IMG_20220821_214141.jpg

मङपु: सर्व भारतीय तृणमूल कङ्ग्रेस मङपु एकाईको स्थानीय पार्टी कार्यालयमा तृणमूल नेत्री ममता व्यानर्जीद्वारा रेजिना गुरुङ (मडपु) लाई सर्व भारतीय महिला तृणमूल कङ्ग्रेस (हिल्स) को सभानेत्रीको रुपमा मनोनित गरिएकोमा तिनलाई स्वागत जनाउन आज एउटा कार्यक्रमको आयोजना गरियो। उक्त सभामा सभानेत्री रेजिना गुरुङलाई खदा लगाई दिएर स्वागत जनाइयो।

About Author

Advertisement