
’न्याय अन्धो हुन सक्छ, तर यसमा हास्यबोध उत्कृष्ट हुन्छ’: प्रधानन्यायाधीश सूर्यकान्त
नयाँ दिल्ली: भारतका प्रधानन्यायाधीश सूर्यकान्तले न्याय अन्धो भए पनि यसमा उत्कृष्ट हास्यबोध हुने र यो मानवीय स्वभावको एक अभिन्न अङ्ग रहेको बताउनुभएको छ। आइतबार आयोजित एक


















