राष्ट्रिय मानव अधिकार आयोगको तीन सदस्यीय टोली पुगे कर्णझोरा सर्किट हाउस

Screenshot_20230529_172944_WhatsApp.jpg

उत्तर दिनाजपुर: राष्ट्रिय मानवअधिकार आयोगको ३ सदस्यीय विशेष टोली कालियागञ्जका दुई घटनाको अनुसन्धान गर्न उत्तर दिनाजपुर पुगेको छन्। सोमबार दिउँसो २ः३० बजे उनीहरु कर्णझोरा सर्किट हाउसमा प्रवेश गरे। प्रशासनिक श्रोतका अनुसार यी व्यक्तिहरु उत्तर दिनाजपुर जिल्लामा ३ दिन बस्ने छन्। उनीहरुले कालियागञ्जमा बालिकाको शव भेटए को घटना र राधिकापुरमा पुलिस गोलीबारी में मृत्युञ्जय बर्मनको कथित मृत्युमा पुलिस को भूमिकाको जाँच गर्नेछन्।

About Author

Advertisement