रातिको हावा हुन्डरीले धेरै ठाउँहरुमा विनासको ताण्डव

Screenshot_20230504_100040_WhatsApp.jpg

गोरुबथान: हिजो रातिको हावा हुन्डरीले धेरै ठाउँहरुमा विनासको ताण्डव मच्चाएको छ। यस्तैमा गोरुबथान भुटाबारी छेउमा पनि रुखहरु लडेको छ। बिजुलीको पोल पनि उखेली दिएको छ। बन बिभाग तथा सर्वसाधारणको सहयोगमा यान बाहन चलाचल गर्ने बाटो खोलिदिएको छ।

About Author

Advertisement