राज्यपाल आचार्यले उत्तर प्रदेशका उप मुख्यमन्त्रीसॅंग भेट गरे

IMG-20230415-WA0355.jpg

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले उत्तर प्रदेशका उप मुख्यमन्त्री केशव प्रसाद मौर्यासॅंग भेट गरेका छन्। राज्यपालले आज सात कालिदास मार्गस्थित उप मुख्यमन्त्री मौर्याको सरकारी आवासमा भेट गरेको बताइएको छ। यस अवधि सिक्किम र उत्तर प्रदेश राज्यका विभिन्न विकासमूलक गतिविधिहरूमाथि चर्चा गरिएको जानकारी राजभवनले विज्ञप्तिमा दिएको छ।

About Author

Advertisement