राज्यपालसॅंग राज्य भाजपा प्रतिनिधिमण्डलले गरे शिष्टाचार भेट

n65299498317401596257838bac6a65bf1170827db35c690356b8568888e83613e04b13270b90e19e15a74d

गान्तोक: पार्टी अध्यक्ष डीआर थापाको अगुवाईमा भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रतिनिधिमण्डलले आज राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
यस भेट अवधि पार्टी प्रतिनिधिमण्डल दलले केन्द्र सरकारले शुरु गरेका विभिन्न कल्याणकारी योजनाहरू र सिक्किमका जनताको हितमा प्रभावकारी कार्यान्वयनको बारेमा चर्चा गरे।
राज्यपालले राज्यमा यी योजनाहरूको सफल कार्यान्वयनको सम्बन्धमा प्रतिनिधिमण्डललाई मार्गदर्शन गर्दै आफ्नो बहुमूल्य अन्तर्दृष्टि पनि साझा गरेको प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा बताएको छ।

About Author

Advertisement