राज्यपाललाई इञ्चे गुम्पामा काग्येद नृत्यको निम्ति निमन्त्रणा

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: इञ्चे गुम्पाको तर्फबाट राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई आगामी काग्येद नृत्यको निम्ति निमन्त्रणा गरिएको छ। खेन्पो छोपेल लगायत इञ्चे गुम्पाका अन्य सदस्यहरूले आज राज्यपाल आचार्यलाई राजभवनमा भेट गरेर निमन्त्रणा गरे। राजभवनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, इञ्चे गुम्पाका प्रतिनिधिहरूले राज्यपाललाई आगामी १० दिसम्बरका दिन काग्येद नृत्य पालन गरिने बताउॅंदै उक्त दिनका कार्यक्रमहरू र तयारीहरूको बारेमा जानकारी गराए।

About Author

Advertisement