राज्यको उत्तर बंगाल विकास विभागका मन्त्रीसित हिल तृणमूल कंग्रेस प्रतिनिधिहरूको भेटघाट

IMG-20240911-WA0262

मिरिक: पश्चिम बंगाल सरकार उत्तर बंगाल विकास विभागका मन्त्री प्रभारी उदयान गुवासित आज हिल तृणमूल कंग्रेसको चेयरम्यान एंव मिरिक नगरपालिका अध्यक्ष एलबी राई, हिल्स तृणमूल कंग्रेस अध्यक्ष एंव पूर्व सांसद शान्ता छेत्री, तृणमूल कंग्रेस युवा एकाईका संयाेजक बिकास सुब्बा आदिले भेट गरी पहाडमा गरिने कतिपय विकास कार्यहरूबारे चर्चा गरेकाे जानकारी प्राप्त भएकाे छ।

यस अवसरमा हिल तृणमूल कंग्रेसका पदाधिकारीहरूले दार्जिलिङ पहाडकाे विकास र विस्तारमाथि व्यापक चर्चा पनि गरेकाे जानकारी प्राप्त भएको छ।

About Author

Advertisement