राजेश चौहानले चुनाउ प्रचार अवधि क्रामाकपा-का नेताहरूसित भेट

IMG-20220611-WA0129.jpg

सोनादा: दार्जीलिङको रङ्गबुल धोतरिया रङ्गमुक समष्टिका स्वतन्त्र उम्मेद्वारको राजेश चौहानले आफ्नो चुनाउ प्रचार कार्यक्रम लगातार जारी राखेका छन्। चौहानले आज चुनाउ प्रचार अवधि क्रामाकपा-का केन्द्रीय सदस्य केबी सुब्बा अनि बीएम राईलाई पनि तिनीहरूकै वासस्थानमा गएर भेट गरे। चौहानले भने, यो भेट एउटा राजनैतिक भेट नभएर उहाँहरू जस्ता विज्ञ राजनीतिक व्यक्तित्वहरूको आशीर्वाद लिन गएको बताए। तिनीहरूसितको एउटा पुरानो र छुट्टै सम्बन्ध छ, त्यही सम्बन्धलाई अझ दह्रिलो बनाउनुको लागि गएको कुरा तिनले बताए।

About Author

Advertisement