राजनीतिक सचिव खालिङका पिता अस्वस्थ, उनको स्वास्थ्यबारे मुख्यमन्त्रीले जानकारी लिए

n649961402173831590399755f0cbb4158735b3a6c01ed6662e46b9d3a21797632f661c0ed9a8f0a9eb7ef1

गान्तोक: सिक्किमका मुख्यमन्त्रीले आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङका अस्वस्थ रहेका पिता दल बहादुर राईसॅंग भेट गरे। मुख्यमन्त्रीले उनको स्वास्थ्यको बारेमा जानकारी पनि लिए।
मुख्यमन्त्रीले शुक्रवार बिहान आफ्नो आधिकारिक फेसबुक पेजको एक पोस्टमा यो जानकारी दिएका छन्।मुख्यमन्त्री तामाङले राजनीतिक सचिव खालिङका पिताले अस्पतालमा आवश्यक चिकित्सा सेवा प्राप्त गरिरहेको जनाउॅंदै उनको छिटो र पूर्ण स्वास्थ्यलाभको लागि हार्दिक आशा गरेका छन्। उनले उपचाराधीन राई र उनका प्रियजनमा प्रार्थना एवं शुभकामना व्यक्त गर्दै उहाँले फेरि आफ्नो शक्ति प्राप्त गरेर स्वास्थ्यको आनन्द लिनेछन् भनी आशा व्यक्त गरेका छन्।

About Author

Advertisement