राजधानीमा राज्यस्तरीय टेबल टेनिस टुर्नामेन्टको समापन

IMG-20251017-WA0157

गान्तोक: खेलकूद एवं युवा मामिला विभागको पहलमा राजधानीस्थित पाल्जोर स्टेडियमको जिम्नाजियम हलमा आयोजित दुई दिवसीय राज्यस्तरी टेबल टेनिस प्रतियोगिताको समापन आज भयो। समापन कार्यक्रममा अल सिक्किम कन्ट्र्याक्टर एसोसिएसनका अध्यक्ष सहदेव शर्मा मुख्य अतिथिकोरूपमा उपस्थित थिए। साथमा उपाध्यक्ष नरेन श्रेष्ठ, सिक्किम टेबल टेनिस एसोसिएशनका अध्यक्ष बीबी सुब्बा लगायत अन्य प्रतिनिधिहरू पनि सामेल रहेका थिए। १४-१६ वर्षसम्म उमेरका किशोर-किशोरीहरूलाई लिएर आयोजित प्रतियोगितामा नाम्ची, पाकिम, सोरेङ र गान्तोक जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका थिए।

About Author

Advertisement