रांचीकी मेयर डा. लाकराको सिक्किमका सँग शिष्टाचार भेट

photocollage_202261322422436.jpg

गान्तोक। झारखण्डको राजघनी रांची नगर निगमकी मेयर डा. आशा लाकराले आइतवार सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग राजभवनमा शिष्टाचार भेट गरे। भेट अवधि राज्यपाल र मेयरबीच विकास बिन्दुहरूमाथि चर्चा भएको बताइएको छ।

जानकारी अनुसार, डा. आशा लाकराले आफ्नो सिक्किम भ्रमण अवधि केन्द्रिय योजनाहरूको कार्यान्वयनबारे जानकारी लिइन्। उनले केन्द्र सरकारका योजनाहरूबाट सिक्किमवासीहरू लाभान्वित बनिरहेकोमा सन्तोष व्यक्त गरिन्। उनी सिक्किममा सबै योजनाहरू सफलतापूर्वक एवं प्रभावी तरिकामा लागू भइरहेको कुरामा आश्वस्त भएको बताइएको छ।

About Author

Advertisement