रवि लामिछानेको गिरफ्तारीको बिरोधमा झापामा प्रदर्शन

IMG-20241019-WA0218

झापा (बिर्तामोड़): रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले झापामा गिरीबन्धु चिया बगानको गेट बाहिर प्रदर्शन गरेका छन्। गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको भन्दै रास्वपा कार्यकर्ताले झापा बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगान कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

About Author

Advertisement