रविन्द्रनाथ टैगोरको जन्मजयन्ती पालन

IMG-20240508-WA0159.jpg

कोलकाता: भारतका महान कवि, लेखक, नाटककार,दार्शनिक, संगीतकार र शिक्षाविद् रवीन्द्रनाथ टैगोर देशका विभिन्न भागमा आज रवीन्द्रनाथको जन्मजयन्ती मनाइँदैछ। जोरसाँको ठाकुर, टैगोर परिवारको पैतृक घरबारीमा पनि रविन्द्र जयन्ति धुमधामसित मनाइयो। यहाँ विश्व कविको मूर्तिमा पश्चिम बंगालका उद्योग मन्त्री शशि पन्जाले माला दान गरे।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

About Author

Advertisement