‘रन फर जलपाईगढी’ को तयारी तीव्र गतिमा

IMG-20250118-WA0116

जलपाईगढी: न्यूज एशिया): जनवरी २५ मा आयोजना हुने रन फर जलपाईगढीलाई सफल बनाउन जिल्ला प्रहरी अधीक्षक उमेश खण्डबहाले शनिबार बिहान साइकलमा शहरको भ्रमण गर्दैछन्। १० किलोमिटर, ५ किलोमिटर र २ किलोमिटर दौड प्रतियोगिताहरू जलपाईगढी शहरको पीडब्ल्यूडी मोर क्षेत्रबाट आयोजना गरिनेछ। -न्यूज एसिया

About Author

Advertisement