यो दृष्टि फर्काउने कथा मात्र होइन मानवता र माया फैलाउने पनि हो

IMG-20241102-WA0254

काठमांडू: आँखा हुँदाहुँदै पनि चार वर्षदेखि अन्धकार जीवन बिताइरहेका लद्दाखका ३८ वर्षीय पुरुष, पुरानो सम्झनाका दृश्यहरूको सहारामा बाँचिरहेका थिए अनि अहिले उनको जीवनमा आशाको किरण बनेर नेपाली डा. सन्दुक रुइत आए जसले उनको दृष्टि फिर्ता दिलाएर जीवनमा नयाँ सुरुवात भयो र चार वर्षपछि परिवारका अनुहार, लद्दाखको प्राकृतिक सौन्दर्य र सूर्यको प्रकाश देख्न पाए जुन उनका लागि एक अविश्वसनीय क्षण थियो। डा. रुइतको यो महान कार्यले उनलाई दृष्टिसँगै आत्मविश्वास र नयाँ जीवनको ऊर्जा पनि दिएको छ। यो कथा केवल दृष्टि फर्काउने मात्र नभएर मानवता र माया फैलाउने प्रेरणादायी कथा पनि हो।

About Author

Advertisement