योग दिवस पालन

photocollage_2022621211523971.jpg

सिलगढी: सिलगढीको कञ्चनजङ्घा स्टेडियमको हालमा नेहरू युवा केन्द्र दार्जीलिङको पहलमा तथा उत्तरबंग आदर्श योग अकादमीको सहयोगमा आज योग दिवस मनाइयो। विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरूले आज योग अभ्यास गरे। योग विशेषज्ञ शिव हाजराले शिविरमा उपस्थित विद्यार्थीहरूसित योग अभ्यासबारे चर्चा गरे।

About Author

Advertisement