मोटर बाइक चोरी

IMG-20230410-WA0169.jpg

गान्तोक: बोजोघारीबाट एउटा मोटर साइकल चोरी भएको छ। यस सन्दर्भमा पीड़ित व्यक्तिले थानामा प्राथमिकी दर्ता गराएका छन्। पुलिस रिपोर्ट अनुसार, तिर्थराज शर्माले बोजोघारीस्थित पार्किङमा मोटर साइकल राखेका थिए। मोटर साइकल राखेकै ठाउँबाट चोरी भएको छ। पुलिसले अज्ञात व्यक्ति (हरू) विरूद्ध मामिला दर्ता गरेर जाँच शुरू गरेको छ। स्मरण रहोस्, केही दिन अघि रानीपुल थाना क्षेत्र अन्तर्गत केन्द्रिय कृषि विश्वविद्यालय छेउबाट पनि एउटा मोटर साइकल चोरी भएको थियो।

About Author

Advertisement