मूर्तिलाई अन्तिम रुप दिन मूर्तिकारहरू व्यस्त

IMG-20240928-WA0249

जलपाईगढी: दुर्गा पूजा आउन अब केही दिन बाँकी छ। त्यसैले माता दुर्गाका मूर्तिलाई अन्तिम रुप दिन मूर्तिकारहरू व्यस्त छन्। तर, वर्षाका कारण उनीहरुलाई निकै समस्या भएको छ। उनीहरुलाई मूर्ति सुकाउन समस्या भइरहेको भए पनि कृत्रिम विधिबाट मूर्ति सुकाएर माँ दुर्गाको सजावट गर्ने काम शुरु भएको छ। साडी लगाएर मूर्तिलाई गहनाले सजाउने गरिन्छ।  लगातारको वर्षाका कारण मूर्ति सुकाउन निकै समस्या परेको तर अर्डर पनि समयमै पूरा गर्नुपर्ने मूर्तिकारले बताएका छन्। त्यसैले अहिले मूर्तिलाई फाइनल गर्ने काम शुरु भएको छल

About Author

Advertisement