मुख्य सचिवको कार्यकाल थपियो

BP-Gopalika-1024x683.jpg

कोलकाता: बीपी गोपालिका मुख्य सचिवको रूपमा कार्यकाल तीन महिना थप गरिएको छ। राज्यको आग्रहमा केन्द्र सरकारले यो स्वीकृति दिएको हो। उनको मुख्य सचिवको कार्यकाल यही मई ३१ मा सकिँदैछ। भगवतीप्रसाद गोपालिकाको कार्यकाल थप गर्न राज्यको तर्फबाट केन्द्र सरकारको कार्मिक तथा प्रशिक्षण मन्त्रालयलाई पत्र लेखिएको थियो, जुन स्वीकृत भइसकेको छ।

About Author

Advertisement