मुख्यमन्त्री ममता ब्यानर्जी र शरद पवार माझ भेट, राष्ट्रपति चुनाव बारे छलफल

फाइल फोटो

नयाँ दिल्ली: मुख्यमन्त्री ममता बनर्जीले एनसीपी अध्यक्ष शरद पवारलाई दिल्लीमा उनको निवासमा भेटेकी छिन्। सो क्रममा दुवै नेताबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । यो भेट करिब २० मिनेट चलेको थियो । भेटका बारेमा शरद पवारले ट्विट गर्दै लेखेका छन्, ‘ममता बनर्जीले आज दिल्लीस्थित मेरो निवासमा मलाई भेटे । हाम्रो देशसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भयो ।

About Author

Advertisement