मुख्यमन्त्री ममता आज छठघाट जानेछिन्

CM-Mamta-Banerjee-4-copy

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले छठ पूजाको लागि शुभकामना व्यक्त गरेकी छिन् भने पश्चिम बंगाल सरकारले छठ पूजाको लागि दुई दिन बिदा दिएको छ। ‘म पनि छठ पूजाको लागि घाट जान्छु। दुई दिनको भाकल पनि गर्छु। छठमैयाले सबैको कल्याण गरोस् भनी कामना गर्दछु। छठी मैयाका लागि गीत लेखेकी छु। यदि मैले कुनै गल्ती गरेको छु भने कृपया मलाई माफ गर्नुहोस्। यो गीत बिहीबार आउनेछ र घाटमा पनि बज्नेछ’, बुधबार पोस्ताको कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भनिन्l बंगाल सरकारले नोभेम्बर ७ र ८ नोभेम्बरमा बिदा दिएको छ।

About Author

Advertisement