मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा क्रिकेट प्रतियोगिताको खेल अवलोकन

FB_IMG_1771768845561

गान्ता्ेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत खनन क्रिकेट मैदानमा सिएमओ ११ र आरडीडी बीच सम्पन्न अन्तर-विभागीय क्रिकेट प्रतियोगिताको खेल अवलोकन गर्नु अत्यन्तै हर्षको विषय रह्यो भने।
यसबारे उल्लेख गर्दै मुख्यमन्त्रीले सार्थक र योग्य विजय हासिल गरेको टोली आरडीडीलाई हार्दिक बधाई दिए। साथै, प्रदर्शनी खेलले आपसी मित्रता र सहकार्यको भावना अझ प्रगाढ बनाउँदै कार्यक्रमलाई झनै स्मरणीय बनायो भने र त्यसको एक हिस्सा बन्न पाएकोमा मुख्यमन्त्री अत्यन्त प्रसन्न भए।

About Author

Advertisement