मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा विश्वकर्मा पूजाको शुभकामना

IMG_20220708_234950.jpg

गान्तोक: विश्वकर्म पूजाको मुख्यमन्त्री प्रेमसिंह तामाङले जनतालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा यस दिनलाई देशभरि भगवान विश्वकर्मको सम्मानमा मनाउने गरिन्छ, जो हिन्दू पौराणिक कथाअनुसार ब्रह्माण्डका वास्तुकार हुन् भनी बताएका छन्। उनले सबैको सुस्वास्थ्य, खुशी र समृद्धिका लागि प्रार्थना गर्दै भगवान विश्वकर्मले सिक्किमलाई शान्ति अनि समृद्धि प्रदान गरून् भनी प्रार्थना गरेका छन्।

यसै गरी, मुख्यमन्त्रीले सबै शिल्पकार र वास्तुकारहरूका देवताले सिक्किमेहरूमा सद्गुण अनि सद्भावना प्रदान गरून् भनी कामना पनि गरेका छन्।

About Author

Advertisement