मुख्यमन्त्री तामाङले परमपावन घर्वाङ जुर्माङ रिम्पोछेकाे लिए आशीर्वाद

n6000113381713028186359a899707cfb5c71c8efeb219629e3b724f0340ef9f7efc083fea7be712a2fb36d.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले जुर्माङ शेडुप छोखोरलिङ लिङ्दुम गुम्पाका परमपावन घर्वाङ जुर्माङ रिम्पोछेसॅंग भेट गरेर आशीर्वाद लिएका छन्। मुख्यमन्त्री तामाङले आफ्नो फेसबुक पेजमा पोस्ट हालेर जुर्माङ शेडुप छोखोरलिङ लिङ्दुम गुम्पाका परमपावन घर्वाङ जुर्माङ रिम्पोछेसॅंग भेट गरेर आशीर्वाद लिन पाउॅंदा ठूलो सौभाग्य महसुस गरेको बताएका छन्। उहाँको आशीर्वाद आध्यात्मिक शक्तिको स्रोत मात्र होइन तर आफ्नो प्रयासको लागि मार्गदर्शक प्रकाश पनि रहेको उनले बताएका छन्।

About Author

Advertisement