मुख्यमन्त्री तामाङद्वारा ‘संसारै अर्को’ को आधिकारिक पोस्टर सार्वजनिक

FB_IMG_1772362227231

गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले स्वागतयोग्य खुसीसाथ ‘संसारै अर्को’ को आधिकारिक पोस्टर सार्वजनिक गरे साथै उनले यो मन छुने कथात्मक संगीत भिडियो महाशिव शक्ति प्रोडक्सनको ब्यानरअन्तर्गत निर्माताहरू प्रिय, अनु र पेमाले प्रस्तुत गरे भनि जनाए।
सामाजिक संजाल मार्फत प्राप्त जानकारी अनुसार मुख्यमन्त्रीले यस अवसरमा मुख्यमन्त्रीले सम्पूर्ण टिमलाई ‘संसारै अर्को’ को भव्य सफलताका लागि हार्दिक शुभकामना व्यक्त गरे। अन्तमा मुख्यमन्त्रीले यस परियोजनाले दर्शकको मनमा गहिरो प्रभाव पारोस् र आगामी दिनमा अझ धेरै प्रेरणादायी उपलब्धिको शुरुवात होस् भन्ने कामना गरे।

About Author

Advertisement