मुख्यमन्त्री तामाङको सिक्किमका पूर्व राज्यपालसॅंग भेट

pstg_890

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादसॅंग भेट गरेर उनको स्वास्थ्यको बारेमा जानकारी लिएका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्।

सिक्किमका पूर्व राज्यपाल प्रसादसॅंग आज नयॉं दिल्लीको ओल्ड सिक्किम हाउसमा भेट भएको मुख्यमन्त्रीले बताएका छन्। यस अवधि मुख्यमन्त्रीले उनको स्वास्थ्यको बारेमा जानकारी लिॅंदै उनको खुशी र सुस्वास्थ्यको कामना गरेको बताएका छन्।

About Author

Advertisement