मुख्यमन्त्री काे श्रीमती रुपा गुरुङसँग भेट

FB_IMG_1770109792481

गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले आज तिङटिङ, युक्सोमकी निवासी स्व. एच.बी. गुरुङकी धर्मपत्नी तथा युक्सोमका सीएलसी अध्यक्ष श्री नन्दु गुरुङकी माता श्रीमती रुपा गुरुङसँग भेट गर्न पाउँदा मुख्यमन्त्री अत्यन्तै खुशी भए।
यसबारेमा मुख्यमन्त्रीले स्वयं सामाजिक संजाल मार्फत उल्लेख गर्दै भने “बिहानै उहाँसँग भेट हुनु मेरो लागि साँच्चै आनन्ददायी र अर्थपूर्ण क्षण रह्यो। मैले उहाँको आशीर्वाद लिएँ र उहाँको उत्तम स्वास्थ्य तथा दीर्घायुको कामना गरेँ। यस्ता ज्येष्ठ व्यक्तित्वहरूको उपस्थिती र आशीर्वादले सधैं मलाई नयाँ ऊर्जा, प्रेरणा र उत्साह प्रदान गर्दछ।

About Author

Advertisement