मुख्यमन्त्रीको उत्तर बंगाल भ्रमणलाई ध्यानमा राख्दै पुलिस र प्रशासनद्वारा सतर्कता अप्नाइन्दै

IMG-20250118-WA0188

जलपाईगढी: उत्तर बङ्गालमा मुख्यमन्त्री ममता ब्यानर्जीको आगमन अघिपुलिस र प्रशासनले आपराधिक गतिविधिहरू विरुद्ध छापा अभियान जारी राखेको छ। जलपाईगढीका विभिन्न स्थानमा आबकारी विभागले छापा मारिरहेको छ। जलपाईगढी जिल्ला पुलिससँग मिलेर आबकारी विभागले शहरसँग जोडिएको कार्लावेल्ली र डेंगुआझाको चिया बगानलगायत विभिन्न क्षेत्रमा छापा मारेको थियो। आबकारी विभाग स्रोतका अनुसार रक्सी उत्पादन गर्ने कारखाना र अवैध रक्सी विरुद्धको अभियान जारी राख्ने भएको छ।

About Author

Advertisement