मिरिक महकुमा अस्पतालको शिलान्यास

IMG-20230603-WA0147.jpg

मिरिक: आज शनिबार मिरिक महकुमा अस्पतालको जीटीए प्रमुख कार्यपाल अनित थापाले शिलान्यास गरे। तथापि हिजो साँझ ओडिसाको बालासोर जिल्ला नजिक बहानगा बजार स्टेशन नजिक भएको रेल दुर्घटनामा धेरै जनाले प्राण गुमाएको साथै धेरै संख्यामा मानिसहरू घाइते भएपछि हाल देश शोकमा डुबेकोले गर्दा आजको कार्यक्रम सामान्य रूपमा गरियो।

About Author

Advertisement